दफा
विवरण दाखिल नगर्ने व्यक्तिको सम्बन्धमा घर जग्गाको मूल्यांकन र घर जग्गा करको निर्धारण

दफा ४ को उपदफा (१) वा (३) बमोजिम विवरण दाखिल गर्नुपर्ने कर्तव्य भएको कुनै व्यक्तिले त्यस्तो विवरण दाखिल नगरे नगराएमा वा झुठ्ठा विवरण दाखिल गरे गराएमा वा अधूरो विवरण दाखिल गरे गराएमा दफा ५ र दफा ६ को अधीनमा रही सो व्यक्तिको घर जग्गाको मूल्यांकन र करको निर्धारण कर अधिकृतले यथाशक्य न्यायोचित अनुमानबाट गर्न सक्नेछ ।